Skip to content

السؤال

س31: كم عدد ركعات صلاة الجمعة؟

प्रश्न ३१: जुमाको नमाजमा कति रकअत हुन्छ?

الجواب

ج:عدد ركعات صلاة الجمعة ركعتان يجهر فيهما الإمام بالقراءة، حيثُ تتقدّمهما خطبتان معروفتان.

उत्तर: जुमाको नमाज दुई रकअत हुन्छ, जसमा इमामले उच्च स्वरमा किरात गर्छन् र यसअघि दुईवटा प्रचलित खुत्बा (उपदेश) दिइन्छ।