Skip to content

नमाजको विशेषता के हो?

الباب / الفصل
قسم الفقه

السؤال

س١٦: ما فضل الصلاة؟

प्रश्न १६: नमाजको विशेषता के हो?

الجواب

ج:عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:

«أرأيتم لو أن نهرًا بباب أحدكم يغتسل منه كل يوم خمس مرات، هل يبقى من درنه شيء». قالوا: لا يبقى من درنه شيء. قال: «فذلك مثل الصلوات الخمس يمحو الله بهن الخطايا»

متفق عليه.

  • الدرن: الوسخ.

उत्तर: अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

“यदि तिमीहरूमध्ये कसैको ढोकामा एउटा नदी बगिरहेको भए जसमा ऊ हरेक दिन पाँच पटक नुहाउँछ भने के उनको शरीरमा कुनै फोहोर बाँकी रहन्छ?” सहाबाहरूले उत्तर दिए: केही पनि फोहोर बाँकी रहँदैन। रसूल अल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “यही पाँच नमाजको उदाहरण हो, जसले अल्लाहले पापहरू मेटाइ दिनुहुन्छ।”

(बुखारी र मुस्लिम)

  • दरन (الدَّرَن): फोहोर, मैलो पदार्थ।