Skip to content

नमाज को हुकुम के हो?

الباب / الفصل
قسم الفقه

السؤال

س18: ما حكم الصلاة؟

प्रश्न १८: नमाज को हुकुम के हो?

الجواب

ج:الصلاة فريضة على كل مسلم.

  • قال تَعَالَى:

﴿إِنَّ ٱلصَّلَوٰةَ كَانَتۡ عَلَى ٱلۡمُؤۡمِنِينَ كِتَٰبٗا مَّوۡقُوتٗا﴾

[النساء: 103].

उत्तर: प्रत्येक मुस्लिममाथि नमाज अनिवार्य छ।

अल्लाह तआलाले भन्नुभएको छः

{निश्चय नै, नमाज आस्थावानहरूका लागि निश्चित समयमा अनिवार्य गरिएको छ।}

[अन-निसा: ८०]