Skip to content

السؤال

س17: ما معنى الصلاة؟

प्रश्न १७: सलाह (नमाज) को अर्थ के हो?

الجواب

ج:الصلاة: هي التعبد لله بأقوال وأعمال مخصوصة، مفتتحة بالتكبير، مختتمة بالتسليم.

उत्तर: नमाज (सलाह): यो अल्लाहको लागि विशेष शब्दहरू र कर्महरूद्वारा गरिने उपासना (इबादत) हो, जसको शुरुवात “तकबीर” (अल्लाहु अकबर) ले हुन्छ र सम्पन्न “सलाम” फेरेर हुन्छ।