Skip to content

वुजू को महत्त्व के हो?

الباب / الفصل
قسم الفقه

السؤال

س3: ما هو فضل الوضوء؟

प्रश्न ३: वुजू को महत्त्व के हो?

الجواب

ج:قال النبي عَلَيْهِ الصَّلَاةُ وَالسَّلَامُ:

«إذا توضأ العبد المسلم -أو المؤمن- فغسل وجهه؛ خرج من وجهه كل خطيئةٍ نظر إليها بعينيه مع الماء - أو مع آخر قطر الماء - فإذا غسل يديه؛ خرج من يديه كل خطيئة كان بطشتها يداه مع الماء -أو مع آخر قطر الماء - فإذا غسل رجليه؛ خرجت كل خطيئة مشتها رجلاه مع الماء -أو مع آخر قطر الماء- حتى يخرج نقيَّا من الذنوب»

رواه مسلم.

उत्तर: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

“जब कुनै मुस्लिम (वा मुमिन) भक्तले वुजू गर्छ र आफ्नो अनुहार धुन्छ, तब उसको आँखाले गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्किन्छन्। जब उसले आफ्ना हातहरू धुन्छ, तब उसको हातले गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्। जब उसले आफ्ना खुट्टाहरू धुन्छ, तब उसको खुट्टाले हिँडेर गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्, यहाँसम्म ऊ पापहरूबाट पूर्ण रूपमा चोखो भएर निस्किन्छ।”

(मुस्लिम)