Skip to content

अल्लाह सुब्हानहुको दरबारमा कर्महरू कहिले स्वीकार्य हुन्छन्?

الباب / الفصل
قسم العقيدة

السؤال

س39: متى تكون الأعمال مقبولة عند الله سُبْحَانَهُ؟

प्रश्न ३९: अल्लाह सुब्हानहुको दरबारमा कर्महरू कहिले स्वीकार्य हुन्छन्?

الجواب

ج:الأعمال تكون مقبولة بشرطين:

  1. إذا كانت خالصة لوجه الله تَعَالَى.
  2. وإذا كانت على سنة النبي صلى الله عليه وسلم.

उत्तर: कर्महरू दुवै सर्तहरूका साथ मात्र स्वीकार्य हुन्छन्:

१. जब ती केवल अल्लाह तआलाको लागि खालिस (निष्कपट) हुन्छन्।

२. जब ती नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत अनुसार हुन्छन्।