Skip to content

यदि तिमीलाई खुशी दिने कुरा प्राप्त हुन्छ भने के भन्छौ?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٣٤: ما تقول إذا حصل لك ما يسرك؟

प्रश्न ३४: यदि तिमीलाई खुशी दिने कुरा प्राप्त हुन्छ भने के भन्छौ?

الجواب

ج:«الحمد لله الذي بنعمته تتم الصالحات»

رواه الحاكم وغيره.

उत्तर: «अल्हम्दुलिल्लाहिल्लजी बिनिअम्तिहि ततिम्मुस्सालिहात।» अर्थ: सबै प्रशंसा अल्लाहकै लागि हो, जसको कृपाले असल कार्यहरू पूरा हुन्छन्।

यसलाई हाकिम र अरूले वर्णन गरेका छन्।