Skip to content

घरभित्र प्रवेश गर्दा पढिने जिक्र के हो?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س١٤: ما هو الذكر عند دخول المنزل؟

प्रश्न १४: घरभित्र प्रवेश गर्दा पढिने जिक्र के हो?

الجواب

ج:«بسم الله ولجنا، وبسم الله خرجنا، وعلى الله ربنا توكلنا، ثم ليسلم على أهله»

رواه أبو داود.

उत्तर: "बिस्मिल्लाहि वलज्ना, व बिस्मिल्लाहि ख़रजना, व अलल्लाहि रब्बिना तवक्कलना।'' अर्थ: अल्लाहको नाममा हामी प्रवेश गर्छौं र अल्लाहको नाममा हामी बाहिर निस्कन्छौं, तथा हामी हाम्रो पालनकर्ता अल्लाहमाथि भरोसा गर्छौं। त्यसपछि आफ्नो परिवारलाई सलाम गर्नुहोस्।

(अबू दाऊद)