Skip to content

घरबाट बाहिर निस्कँदा पढिने जिक्र के हो?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س١٣: ما هو الذكر عند الخروج من المنزل؟

प्रश्न १३: घरबाट बाहिर निस्कँदा पढिने जिक्र के हो?

الجواب

ج:«بسم الله، توكلت على الله، ولا حول ولا قوة إلا بالله»

رواه أبو داود والترمذي.

उत्तर: "बिस्मिल्लाहि, तवक्कल्तु अलल्लाहि, वला हौल वला कुव्वत इल्ला बिल्लाह।'' अर्थ: अल्लाहको नामले, म अल्लाहमाथि भरोसा गर्छु। अल्लाहको मदत बिना कुनै शक्ति र सामर्थ्य छैन।

(अबू दाऊद र तिर्मिजी)