Skip to content

शौचालयमा प्रवेश गर्दा पढिने दुआ के हो?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٩: ما دعاء دخول الخلاء، وهو مكان قضاء الحاجة؟

प्रश्न ९: शौचालयमा प्रवेश गर्दा पढिने दुआ के हो?

الجواب

ج:«اللهم إني أعوذ بك من الخبث والخبائث»

متفق عليه.

उत्तर: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल् खुबुषि वल् खबाइष।" अर्थ: हे अल्लाह! म तपाईंको शरण माग्छु पुरुष र महिला दुष्ट जिन्नहरूबाट।

(बुखारी र मुस्लिम)