Skip to content

शौचालयबाट बाहिर निस्कँदा पढिने दुआ के हो?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س١٠: ما هو دعاء الخروج من الخلاء؟

प्रश्न १०: शौचालयबाट बाहिर निस्कँदा पढिने दुआ के हो?

الجواب

ج:«غفرانك»

رواه أبو داود والترمذي.

उत्तर: ''गुफरानक।'' अर्थ: हे अल्लाह ! म तपाईंको क्षमा चाहन्छु।

(अबू दाऊद र तिर्मिजी)