Skip to content

नयाँ लुगा लगाउने व्यक्तिका लागि पढिने दुआ के हो?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٨: ما هو الدعاء لمن لبس ثوبًا جديدًا؟

प्रश्न २०: नयाँ लुगा लगाउने व्यक्तिका लागि पढिने दुआ के हो?

الجواب

ج:إذا رأيت ثوبًا جديدًا على غيرك تدعو له، وتقول:

«تُبْلِي ويُخلف الله تعالى»

رواه أبو داود.

उत्तर: यदि तिमीले अरू कसैलाई नयाँ लुगा लगाएको देख्यौ भने, उसको लागि दुआ गर र भन:

"तुब्ली व युख़लिफुल्लाहु तआला।'' अर्थ: तिमीले यसलाई पुरानो बनाऊ, अल्लाह तआलाले तिमीलाई नयाँ दिनुहुन्छ।

(अबू दाऊद)