Skip to content

नयाँ लुगा लगाउँदा पढिने दुआ के हो?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٧: ما دعاء لبس الثوب الجديد؟

प्रश्न ७: नयाँ लुगा लगाउँदा पढिने दुआ के हो?

الجواب

ج:«اللهم لك الحمد أنت كسوتنيه، أسألك خيره وخير ما صنع له، وأعوذ بك من شره وشر ما صنع له»

رواه أبو داود والترمذي.

उत्तर: "अल्लाहुम्म लकल् हम्दु अन्त कसौतनीहि, अस्अलुक खैरहु व खैर मा सुनिअ लहू, व अऊजुबिक मिन शर्रिहि व शर्रि मा सुनिअ लहू।" अर्थ: हे अल्लाह! सबै प्रशंसा तपाईंका लागि हो। तपाईंले मलाई यो लुगा लगाइदिनुभयो। म तपाईंसँग यसको भलाइ र जुन उद्देश्यका लागि यो बनाइएको हो त्यसको भलाइ माग्दछु र यसको खराबी तथा जुन उद्देश्यका लागि यो बनाइएको हो त्यसको खराबीबाट तपाईंको शरण माग्दछु।

(अबू दाऊद र तिर्मिजी)