Skip to content

लुगा लगाउँदा पढिने दुआ उल्लेख गर।

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٥: ماذا تقول إذا لبست ثوبك؟

प्रश्न ५: लुगा लगाउँदा पढिने दुआ उल्लेख गर।

الجواب

ج:«الحمد لله الذي كساني هذا الثوب ورزقنيه من غير حول مني ولا قوة»

رواه أبو داود والترمذي وغيرهما.

उत्तर: "अल्हम्दुलिल्लाहिल्लजी कसानी हाजस् षौब व रजकनीहि मिन गैरि हौलिम् मिन्नी वला कुव्वह।'' अर्थ: सबै प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई यो लुगा लगाइदिनुभयो र मलाई मेरो कुनै शक्ति वा सामर्थ्य बिना नै यो प्रदान गर्नुभयो।

यसलाई अबू दाऊद, तिर्मिजी र अरूले वर्णन गरेका छन्।