Skip to content

निद्राबाट उठ्ने दुआ उल्लेख गर।

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٤: ماذا تقول عند الاستيقاظ من النوم؟

प्रश्न ४: निद्राबाट उठ्ने दुआ उल्लेख गर।

الجواب

ج:«الحمد لله الذي أحيانا بعد ما أماتنا، وإليه النشور»

متفق عليه.

उत्तर:“अल्हम्दुलिल्लाहिल्लजी अह्याना बअदा मा अमातना, वा इलैहिन् नुशूर।” अर्थ: सबै प्रशंसा अल्लाहकै लागि हो, जसले हामीलाई मृत्यु (निद्रा) पछि फेरि जीवन दिनुभयो र उहाँतर्फ नै पुनरुत्थान (फिर्ता) हुनेछ।

(बुखारी र मुस्लिम)