Skip to content

कुरानमा अवतरित अन्तिम आयत कुन हो?

الباب / الفصل
قسم السيرة النبوية

السؤال

س27: ما آخر ما نزل من القرآن؟

प्रश्न २७: कुरानमा अवतरित अन्तिम आयत कुन हो?

الجواب

ج:قوله تَعَالَى:

﴿وَٱتَّقُواْ يَوۡمٗا تُرۡجَعُونَ فِيهِ إِلَى ٱللَّهِۖ ثُمَّ تُوَفَّىٰ كُلُّ نَفۡسٖ مَّا كَسَبَتۡ وَهُمۡ لَا يُظۡلَمُونَ﴾

[البقرة: 281].

उत्तर: अल्लाह तआलाले भन्नुहुन्छ:

{त्यस दिनसँग डराऊ, जब तिमीहरू अल्लाहतिर फर्काइनेछौ, त्यसपछि प्रत्येक प्राणीलाई आफ्नो कर्मको प्रतिफल दिइनेछ र तिनीहरूमाथि अन्याय गरिने छैन।}

[अल्-बकरह: ५०]