Skip to content

नबी (सल्लल्लाहु अलैहि व सल्लम) को मृत्यु कहिले भयो? र उहाँ कति वर्षको हुनुहुन्थ्यो?

الباب / الفصل
قسم السيرة النبوية

السؤال

س28: متى توفي النبي صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ؟ وكم كان عمره؟

प्रश्न २८: नबी (सल्लल्लाहु अलैहि व सल्लम) को मृत्यु कहिले भयो? र उहाँ कति वर्षको हुनुहुन्थ्यो?

الجواب

ج:توفي في شهر ربيع الأول، من السنة الحادية عشرة من الهجرة، وله من العمر ثلاث وستون سنة.

उत्तर: हिजरतको एघारौं वर्ष, रबिउल अव्वल महिनामा उहाँको निधन भयो र उहाँको उमेर ६३ वर्ष थियो।