Skip to content

السؤال

س48: ما هو الجهاد في سبيل الله؟

प्रश्न ४८: अल्लाहको मार्गमा जिहाद के हो?

الجواب

ج:هو بذل الجهد والوسع في نشر الإسلام والدفاع عنه وعن أهله، أو قتال عدو للإسلام وأهله.

قال تَعَالَى:

﴿وَجَاهِدُوا بِأَمْوَالِكُمْ وَأَنْفُسِكُمْ فِي سَبِيلِ اللَّهِ ذَلِكُمْ خَيْرٌ لَكُمْ إِنْ كُنْتُمْ تَعْلَمُونَ﴾

[التوبة: 41].

*******

उत्तर: अल्लाहको मार्गमा जिहाद भन्नाले इस्लामको प्रचारप्रसार र यसको रक्षा तथा त्यसका अनुयायीहरूको सुरक्षाका लागि आफ्नो प्रयास र शक्ति लगाउनु वा इस्लाम र त्यसका अनुयायीहरूको शत्रुसँग लड्नु गर्नु हो।

अल्लाह तआलाले भन्नुभएको छः

{आफ्नो जीउधनद्वारा अल्लाहको मार्गमा युद्ध गर; यही नै तिमीहरूको लागि उत्तम हो, यदि तिमीहरू जान्दछौ भने।}

[तौबा: ६]