Skip to content

जकात के हो?

الباب / الفصل
قسم الفقه

السؤال

س36: ما هي الزكاة؟

प्रश्न ३६: जकात के हो?

الجواب

ج:هي حق واجب في مال خاص لطائفة مخصوصة في وقت مخصوص.

وهي ركن من أركان الإسلام، وصدقة واجبة تؤخذ من الغني وتعطى الفقير.

قال تَعَالَى:

﴿وَءَاتُواْ ٱلزَّكَوٰةَ﴾

[البقرة: 43].

उत्तर: जकात भनेको विशेष समयमा, विशेष सम्पत्तिमा, विशेष व्यक्ति (हकदार) हरूका लागि अनिवार्य अधिकारको नाम हो।

जकात इस्लाम धर्मको एक महत्वपूर्ण स्तम्भ हो। यो एक अनिवार्य सदका (दान) हो, जुन धनीबाट लिएर गरिबहरूलाई दिइन्छ।

अल्लाह तआलाले भन्नुभएको छः

{जकात अदा गर।}

[अल्-बकरह: ५०]