Skip to content

नमाजमा खुशूअ (एकाग्रता) भनेको के हो?

الباب / الفصل
قسم الفقه

السؤال

س35: ما هو الخشوع في الصلاة؟

प्रश्न ३५: नमाजमा खुशूअ (एकाग्रता) भनेको के हो?

الجواب

ج:هو حضور القلب وسكون الجوارح فيها.

قال تَعَالَى:

﴿قَدۡ أَفۡلَحَ ٱلۡمُؤۡمِنُونَ 1

ٱلَّذِينَ هُمۡ فِي صَلَاتِهِمۡ خَٰشِعُونَ 2﴾

[المؤمنون: 1-2].

उत्तर: यहाँ "नमाजमा खुशूअ" भनेको नमाजमा मन र मस्तिष्कलाई उपस्थित राख्नु र शरीरका अंगहरू एकदम शान्त राख्नु हो।

अल्लाह तआलाले भन्नुभएको छः

{निश्चय नै आस्थावानहरूले सफलता प्राप्त गरेका छन्।

जसले आफ्नो नमाजमा पूर्ण रूपले खुशूअ (एकाग्रता/नम्रता) देखाउँछन्।}

[अल् मूमिनूनः १-२]