الإسلام طريق السعادة
के तपाईंले कहिल्यै आफैँलाई प्रश्न गर्नुभएको छ कि तपाईंलाई कसले सृष्टि गर्यो? यो जीवनको उद्देश्य के हो? मृत्यु पछि के हुनेछ? के यो सम्भव छ कि अल्लाहले हामीलाई सिर्जना त गर्नुभयो तर हाम्रो उद्देश्य र लक्ष्यप्रति स्पष्ट मार्गदर्शन प्रदान गर्नुभएन? अल्लाह (परमेश्वर) को हुनुहुन्छ र उहाँको उपासना कसरी गर्ने भन्ने ज्ञान मानवजातिलाई प्रदान गर्न उहाँले पैगम्बरहरू (सन्देशवाहकहरू) पठाउनुभयो र पवित्र ग्रन्थहरू (पुस्तकहरू) अवतरण गर्नुभयो। अल्लाहले हामीलाई स्पष्ट रूपमा बताउनुभएको छ कि यो संसारको जीवन एउटा परीक्षा हो। जो व्यक्ति केवल एक अल्लाहको उपासना गर्छ, उहाँको उपासनामा अरू कसैलाई साझेदार बनाउँदैन, र…
These files are generated automatically from the book's text; their layout may differ from the printed edition.