Skip to content

मुकीम (घरमै बस्ने व्यक्ति) ले मुसाफिर (यात्रामा जाने व्यक्ति) का लागि के दुआ गर्छ?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٢٩: ما هو دعاء المقيم للمسافر؟

प्रश्न २९: मुकीम (घरमै बस्ने व्यक्ति) ले मुसाफिर (यात्रामा जाने व्यक्ति) का लागि के दुआ गर्छ?

الجواب

ج:«أستودع الله دينك، وأمانتك، وخواتيم عملك»

رواه أحمد والترمذي.

उत्तर: «अस्तौदिउल्लाह दीनक, व अमानतक, व ख़ावतीम अमलिक।» अर्थ: म तिम्रो दीन (धर्म), तिम्रो इमानदारी र तिम्रो अन्तिम कर्महरूलाई अल्लाहको जिम्मा लगाउँछु।

यसलाई इमाम अहमद र तिर्मिजीले वर्णन गरेका छन्।