Skip to content

उहाँले दोस्रो यात्रा कहिले गर्नुभयो?

الباب / الفصل
قسم السيرة النبوية

السؤال

س10: متى كان سفره الثاني؟

प्रश्न १०: उहाँले दोस्रो यात्रा कहिले गर्नुभयो?

الجواب

ج:كان سفره الثاني في تجارة بمال خديجة رَضِيَ اللَّهُ عَنْهَا، ولمَّا رجع تزوجها صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، وله من العمر خمس وعشرون سنة.

उत्तर: उहाँको दोस्रो यात्रा खदीजा (रजियल्लाहु अन्हा) को मालमा व्यापारका लागि भएको थियो। जब उहाँ फर्कनुभयो, तब उहाँले उनीसँग विवाह गर्नुभयो र त्यस बेला उहाँको उमेर २५ वर्ष थियो।