Skip to content

उहाँलाई नबुवत (पैगम्बरी) कति उमेरमा प्रदान गरियो? र उहाँलाई कसतर्फ नबी बनाएर पठाइएको हो?

الباب / الفصل
قسم السيرة النبوية

السؤال

س12: كم كان عمره يوم بعث؟ وإلى من بعث؟

प्रश्न १२: उहाँलाई नबुवत (पैगम्बरी) कति उमेरमा प्रदान गरियो? र उहाँलाई कसतर्फ नबी बनाएर पठाइएको हो?

الجواب

ج:كان عمره أربعين سنة، وبعث إلى الناس كافة بشيرًا ونذيرًا.

उत्तर: उहाँलाई ४० वर्षको उमेरमा नबुवत प्रदान गरियो र सम्पूर्ण मानवजातिका निमित्त शुभसूचना र चेतावनी दिने व्यक्तिको रूपमा पठाइएको थियो।