Skip to content

उहाँको हजुरबा अब्दुल् मुत्तलिबको मृत्युपछि उहाँको हेरचाह कसले गर्यो?

الباب / الفصل
قسم السيرة النبوية

السؤال

س8: من كفله بعد وفاة جده عبد المطلب؟

प्रश्न ८: उहाँको हजुरबा अब्दुल् मुत्तलिबको मृत्युपछि उहाँको हेरचाह कसले गर्यो?

الجواب

ج:توفي جده عبد المطلب وهو ابن ثماني سنين، وكفله عمه أبو طالب.

उत्तर: उहाँ आठ वर्षको हुँदा उहाँको हजुरबा अब्दुल् मुत्तलिबको निधन भयो र काका अबु तालिबले उहाँको पालनपोषण गरे।