Skip to content

السؤال

س7: متى توفيت أمه؟

प्रश्न ७: उहाँको आमाको मृत्यु कहिले भयो?

الجواب

ج:توفيت أمه وهو ابن ست سنين، وكفله جده عبد المطلب.

उत्तर: उहाँ छ वर्षको हुँदा उहाँकी आमाको मृत्यु भयो र उहाँको हजुरबा अब्दुल मुत्तलिबले उहाँको पालनपोषण र हेरचाह गर्नुभयो।