Skip to content

मुस्लिममाथि दिन र रातमा कति नमाज फर्ज (अनिवार्य) छन्? र प्रत्येक नमाजमा कति रकात हुन्छन्?

الموضوعات
الصلاة
الباب / الفصل
قسم الفقه

السؤال

س20: کم صلاة تجب على المسلم في اليوم والليلة؟ وكم عدد رکعات كل صلاة؟

प्रश्न २०: मुस्लिममाथि दिन र रातमा कति नमाज फर्ज (अनिवार्य) छन्? र प्रत्येक नमाजमा कति रकात हुन्छन्?

الجواب

ج:خمس صلوات في اليوم والليلة.

  • صلاة الفجر: ركعتان.
  • وصلاة الظهر: أربع ركعات.
  • وصلاة العصر: أربع ركعات.
  • وصلاة المغرب: ثلاث ركعات.
  • وصلاة العشاء: أربع ركعات.

उत्तर: दिन र रातमा पाँच नमाजहरू फर्ज छन्।

  • फज्रको नमाज: दुई रकअत।
  • जोहरको नमाज: चार रकअत।
  • अस्रको नमाज: चार रकअत।
  • मग्रिबको नमाज: तीन रकअत।
  • इशाको नमाज: चार रकअत।