मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक ।" सोधियो: हे अल्लाहका रसूल! इन्कार गर्नेहरू को हुनेछन्? उहाँले भन्नुभयो: "जसले मेरो आदेशको पालना गर्छ उसले स्वर्गमा प्रवेश गर्नेछ र जसले मेरो आज्ञा पालन गर्दैन उसले इन्कार गर्यो ।”
«كُلُّ أُمَّتِي يَدْخُلُونَ الْجَنَّةَ إِلَّا مَنْ أَبَى»، قَالُوا: يَا رَسُولَ اللهِ، وَمَنْ يَأْبَى؟ قَالَ: «مَنْ أَطَاعَنِي دَخَلَ الْجَنَّةَ، وَمَنْ عَصَانِي فَقَدْ أَبَى».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बताउँदै हुनुहुन्छ, मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक ! सहाबाहरूले सोधे: हे अल्लाहको रसूल! स्वर्ग जान कसले इन्कार गर्छ र ?! उहाँले जवाफ दिनुभयो, जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आज्ञापालन र अनुसरण गर्यो उ स्वर्गमा प्रवेश गर्नेछ र जसले आज्ञा पालन गरेन र शरियतको पालना गरेन उसले वास्तवमा आफ्नो खराब कर्महरूले गर्दा स्वर्गमा प्रवेश गर्न अस्वीकार गर्यो ।
...:
पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को आज्ञापालन अल्लाहको आज्ञाकारिता हो र पैगम्बरको आज्ञा पालन नगर्नु अल्लाहको आज्ञा पालन नगर्नु हो ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आज्ञापालनले स्वर्ग अनिवार्य हुन्छ भने उहाँको अवज्ञाले नर्क ।
यस उम्मतका आज्ञाकारी मानिसहरूका लागि खुशीको खबर छ, तिनीहरू स्वर्गमा प्रवेश गर्नेछन् । अल्लाह र उहाँका रसूलको अवज्ञा गर्नेहरू बाहेक सबै मानिसहरू स्वर्गमा जानेछन् ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आफ्नो उम्मतप्रतिको करुणा र उनीहरूलाई सही बाटोमा ल्याउने उत्सुकता ।
सही बुखारी (9/ 92) (7280).
थप (14)
فيض القدير شرح الجامع الصغير.
للمناوي.
المكتبة التجارية الكبرى – مصر.
الطبعة: الأولى.
بهجة الناظرين شرح رياض الصالحين لسليم الهلالي.
ط1.
دار ابن الجوزي.
الدمام.
1415هـ.
التيسير بشرح الجامع الصغير.
للمناوي.
مكتبة الإمام الشافعي.
الرياض.
ط3.
Cited in books
7 Booksथप (7)
- الخطب المنبريةموسوعة الخطب المنبرية (القسم الأول)«كُلُّ أُمَّتِي يَدْخُلُونَ الْجَنَّةَ إِلَّا مَنْ أَبَى. قِيلَ: يَا رَسُولَ اللَّهِ، وَمَنْ يَأْبَى؟ قَالَ: مَنْ أَطَاعَنِي دَخَلَ الْجَنَّةَ وَمَنْ عَصَانِي فَقَدْ أَبَى».
- المناهج التعليمية - الصف الخامسالمناهج التعليمية - الصف الخامس - التوحيد«كُلُّ أُمَّتِي يَدْخُلُونَ الْجَنَّةَ إِلَّا مَنْ أَبَى، قَالُوا: يَا رَسُولَ اللَّهِ، وَمَنْ يَأْبَى؟ قَالَ: مَنْ أَطَاعَنِي دَخَلَ الْجَنَّةَ، وَمَنْ عَصَانِي فَقَدْ أَبَى»[5].
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 1 «كل أُمَّتِي يَدْخُلُونَ الْجَنَّةَ إِلا مِنْ أبَى»،
- مشروع منهاج زادكزادك 3 طالب نهائي«كُلُّ أُمَّتِي يَدْخُلُونَ الجَنَّةَ إِلَّا مَنْ أَبَى». قَالُوا: يَا رَسُولَ اللهِ، وَمَنْ يَأْبَى؟ قَالَ: «مَنْ أَطَاعَنِي دَخَلَ الجَنَّةَ، وَمَنْ عَصَانِي فَقَدْ أَبَى»
- مشروع منهاج زادكزادك 3 طالب نهائي«مَنْ أَطَاعَنِي دَخَلَ الجَنَّةَ، وَمَنْ عَصَانِي فَقَدْ أَبَى».
- موسوعة الإيمانوعَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه: أَنَّ رَسُولَ اللهِ صلى الله عليه وسلم قَالَ: «كُلُّ أُمَّتِي يَدْخُلُونَ الْجَنَّةَ إِلَّا مَنْ أَبَى» قَالُوا: يَا رَسُولَ اللهِ، وَمَنْ يَأْبَى؟ قَالَ: «مَنْ أَطَاعَنِي دَخَلَ الْجَنَّةَ، وَمَنْ عَصَا
- نبراس طالب (1)1«كُلُّ أُمَّتِي يَدْخُلُونَ الجَنَّةَ إِلَّا مَنْ أَبَى»، قَالُوا: يَا رَسُولَ اللهِ، وَمَنْ يَأْبَى؟ قَالَ: «مَنْ أَطَاعَنِي دَخَلَ الجَنَّةَ، وَمَنْ عَصَانِي فَقَدْ أَبَى»