Skip to content

वुजू पूरा गरेपछि पढिने जिक्र के हो?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س١٢: ما هو الذكر بعد الفراغ من الوضوء؟

प्रश्न १२: वुजू पूरा गरेपछि पढिने जिक्र के हो?

الجواب

ج:«أشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدًا عبده ورسوله»

رواه مسلم.

उत्तर: "अशहदु अल् ला इलाह इल्लल्लाहु वहदहू ला शरीक लहू, व अशहदू अन्न मुह़म्मदन् अब्दुहू व रसूलुहू।" अर्थ: म साक्षी दिन्छु, अल्लाह बाहेक कोही साँचो उपास्य छैन, उहाँ एक्लै हुनुहुन्छ, उहाँको कुनै साझेदार छैन। म साक्षी दिन्छु, मुहम्मद उहाँका दास र रसूल हुन्।

(मुस्लिम)