السؤال
س١٠: ما أنواع الصبر؟
प्रश्न १०: धैर्य (सब्र) का प्रकारहरू के–के हुन्?
الجواب
ج:- الصبر على طاعة الله تَعَالَى.
- الصبر عن المعصية.
- الصبر على الأقدار المؤلمة، وحمد الله على كل حال.
- قال تَعَالَى:
﴿وَٱللَّهُ يُحِبُّ ٱلصَّٰبِرِينَ﴾
[آل عمران: ١٤٦].
- وقال النبي عَلَيْهِ الصَّلَاةُ وَالسَّلَامُ:
«عجَبًا لأمْرِ المؤمنِ إنَّ أمْرَه كلَّهُ خيرٌ، وليس ذلك لأحدٍ إلَّا للمؤمنِ؛ إنْ أصابَتْهُ سَرَّاءُ شكَرَ فكان خيرًا له، وإنْ أصابَتْهُ ضَرَّاءُ صبَرَ فكان خيرًا له»
رواه مسلم.
उत्तर: - अल्लाह तआलाको आज्ञापालन (इबादत) मा धैर्य गर्नु।
– पापबाट टाढा रहन धैर्य गर्नु (पाप नगर्न आफूलाई रोक्नु)।
- पीडादायक भाग्य र अल्लाहको फैसलामा धैर्य गर्नु तथा हरेक अवस्थामा अल्लाहको प्रशंसा (हाम्द) गर्नु।
अल्लाह तआलाले भन्नुभएको छः
“अल्लाह धैर्य (सब्र) गर्नेहरूलाई प्रेम गर्नुहुन्छ।”
[आले इमरान: १९]
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
“मुमिन (आस्थावान) को अवस्था कति अचम्मको हुन्छ! उसका सबै अवस्थाहरूमा उसको लागि भलाइ नै हुन्छ, र यो विशेषता केवल मुमिनलाई मात्र प्राप्त हुन्छ। यदि उसलाई खुशी र सुख प्राप्त हुन्छ भने उसले कृतज्ञता (शुक्र) प्रकट गर्छ, र यो उसको लागि राम्रो हुन्छ। यदि उसलाई कुनै दुःख वा कष्ट पुग्छ भने ऊ धैर्य गर्छ, र यो पनि उसको लागि राम्रो हुन्छ।”
(मुस्लिम)