Skip to content

''ला हौला वला कुव्वत इल्ला बिल्लाह'' को अर्थ के हो?

الباب / الفصل
قسم المنوعات

السؤال

س۲٥: ما معنى لا حول ولا قوة الا بالله؟

प्रश्न २५: ''ला हौला वला कुव्वत इल्ला बिल्लाह'' को अर्थ के हो?

الجواب

ج:معناها: لا تحوُّل للعبد من حال إلى حال، ولا قوة له على ذلك إلا بالله.

उत्तर: यसको अर्थ हो: मानिससँग आफ्नो अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुने शक्ति र सामर्थ्य आफैंमा हुँदैन; त्यो सबै अल्लाहबाट मात्र हुन्छ।