Skip to content

السؤال

س۲٦: ما معنى أستغفر الله؟

प्रश्न २६: ''अस्तफ्फिरुल्लाह'' को अर्थ के हो?

الجواب

ج:أي: طلب العبد مِن ربِّه أن يمحو ذنوبَه ويستر عيوبَه.

उत्तर: यसको अर्थ हो: सेवकले आफ्नो रबसँग आफ्ना पापहरू मेटाइदिन र आफ्ना दोषहरू ढाकिदिन (ढाकछोप गर्न) अनुरोध गर्नु।