Skip to content

السؤال

س٢٤: ما معنى الله أكبر؟

प्रश्न २४: ''अल्लाहु अकबर'' को अर्थ के हो?

الجواب

ج:أي أنه سُبْحَانَهُ أكبر من كل شيء وأجل وأعظم وأعز من كل شيء.

उत्तर: यसको अर्थ हो: अल्लाह सुब्हानहु सबैभन्दा महान् हुनुहुन्छ, हरेक कुराभन्दा ठूलो, उच्च, महान् र सम्मानित हुनुहुन्छ।