Skip to content

सवारीमा चढ्ने शिष्टाचारहरू के-के हुन्?

الباب / الفصل
قسم الآداب الإسلامية

السؤال

س14: ما آداب الركوب؟

प्रश्न १४: सवारीमा चढ्ने शिष्टाचारहरू के-के हुन्?

الجواب

ج:1. أقول: «بسم الله، الحمد لله»،

﴿سُبْحَانَ الَّذِي سَخَّرَ لَنَا هَذَا وَمَا كُنَّا لَهُ مُقْرِنِينَ 13

وَإِنَّآ إِلَىٰ رَبِّنَا لَمُنقَلِبُونَ 14﴾

[الزخرف: 13-14].

  1. إذا مررتُ بمسلم؛ ألقي عليه السلام.

उत्तर: १. सवारीमा सवार हुँदा म 'बिस्मिल्लाह' र 'अल्हम्दुलिल्लाह' भन्छु।

{सुब्हानल्लजी सख़्ख़र लना हाजा वमा कुन्ना लहू मुकरिनीन

व इन्ना इला रब्बिना ल मुन्कलिबून।} अर्थ: उहाँ पवित्र हुनुहुन्छ, जसले यस (सवारी) लाई हाम्रो अधीनमा दिनुभयो, जबकि हामी यसलाई वशमा पार्न सक्ने थिएनौँ र निश्चय नै हामी आफ्ना पालनकर्तातर्फ फर्किनेछौँ।

[अज्जुखरूफः १३-१४]

२. जब म कुनै मुस्लिमसँग भेट्छु, म उसलाई सलाम गर्छु।