Skip to content

हज के हो?

الباب / الفصل
قسم الفقه

السؤال

س43: ما هو الحج؟

प्रश्न ४३: हज के हो?

الجواب

ج:الحج: هو التعبد لله تَعَالَى، بقصد بيته الحرام لأعمال مخصوصة في وقت مخصوص.

قال تَعَالَى:

﴿وَلِلَّهِ عَلَى ٱلنَّاسِ حِجُّ ٱلۡبَيۡتِ مَنِ ٱسۡتَطَاعَ إِلَيۡهِ سَبِيلٗاۚ وَمَن كَفَرَ فَإِنَّ ٱللَّهَ غَنِيٌّ عَنِ ٱلۡعَٰلَمِينَ﴾

[آل عمران: 97].

उत्तर: हज भनेको अल्लाह तआलाको उपासनाको उद्देश्यले विशेष समयमा विशेष कर्महरू गर्नको लागि मक्का (काबा) तर्फ जाने हो।

अल्लाह तआलाले भन्नुभएको छः

{..त्यो घरसम्म यात्रा गर्न सक्षम मानिसहरूले अल्लाहको लागि हज गर्नु पर्छ। तर जसले इन्कार गर्छ, निस्सन्देह अल्लाह संसारबाट निरपेक्ष हुनुहुन्छ।}

[आले इमरान: १९]