नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्:
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
كان النبي صلى الله عليه وسلم يقول بين السجدتين: «اللَّهمَّ اغْفِرْ لي، وارْحَمْنِي، وعافِني، واهْدِني، وارزقْنِي».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाजमा यी पाँच चीजहरू माग्नुहुन्थ्यो, जुन एक मुस्लिमको लागि अति आवश्यक छ, किनभने यसमा संसार र परलोक दुवैको कल्याण निहित छ । जस्तै अल्लाहसँग आफ्नो पाप र गल्तीहरू ढाक्न, क्षमा गर्न, दयाको वर्षा गर्न, शंका, गलत इच्छा र रोगहरूबाट सुरक्षित राख्न, सत्यको मार्गमा डोऱ्याउन र त्यसमा दृढतापूर्वक अडिग रहन, आस्था, ज्ञान र धार्मिक कार्यहरू र हलाल भोजनको लागि प्रार्थना गर्थे ।
...:
दुई सजदाको बीचमा यो दुआ पढ्नुपर्छ ।
यी प्रार्थनाहरूको सद्गुण, किनभने यसमा संसार र परलोकको भलाइ सम्मिलित रहेको छ ।
सुनन अबी दाउद (2/ 138) (850).
सुनन् तिर्मिजी (1/ 317) (284).
सुनन् इब्ने माजह (2/ 64) (898).
मुस्नद अहमद (5/ 72) (2895).
थप (6)
مشكاة المصابيح.
للتبريزي (1/ 283).
سبل السلام شرح بلوغ المرام.
لمحمد الصنعاني (1/ 274).
توضيح الأحكام مِن بلوغ المرام.
لعبد الله البسام (2/ 240).