! म तिमीलाई हरेक नमाजपछि यो दुआ पढ्न नछोड्न सल्लाह दिन्छु: "अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक।" हे अल्लाह, मलाई तपाईंको जिक्र (स्तुति) गर्न, तपाईंको कृतज्ञता व्यक्त गर्न र उत्तम तरिकाले तपाईंको उपासना गर्न मद्दत गर्नुहोस्।
मुआज बिन जबल (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको हात समातेर भन्नुभयो: "हे मुआद! अल्लाहको कसम, म तिमीलाई माया गर्छु।" उहाँले अगाडि भन्नुभयो: "हे मुआद! म तिमीलाई हरेक नमाजपछि यो दुआ पढ्न नछोड्न सल्लाह दिन्छु: "अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक।" हे अल्लाह, मलाई तपाईंको जिक्र (स्तुति) गर्न, तपाईंको कृतज्ञता व्यक्त गर्न र उत्तम तरिकाले तपाईंको उपासना गर्न मद्दत गर्नुहोस्।
أَنَّ رَسُولَ صَلَّى عَلَيْهِ وَسَلَّمَ أَخَذَ بِيَدِهِ، وَقَالَ: «يَا مُعَاذُ، وَاللَّهِ إِنِّي لَأُحِبُّكَ»، فَقَالَ: «أُوصِيكَ يَا مُعَاذُ لَا تَدَعَنَّ فِي دُبُرِ كُلِّ صَلَاةٍ تَقُولُ: اللَّهُمَّ أَعِنِّي عَلَى ذِكْرِكَ وَشُكْرِكَ وَحُسْنِ عِبَادَتِكَ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुआद इब्न जबल (रजियल्लाहु अन्हु) को हात समातेर भन्नुभयो: "हे मुआद! म तिमीलाई माया गर्छु र तिमीलाई सल्लाह दिन्छु, हरेक नमाज पछि यो दुआ पढ्न नछोड: (अल्लाहुम्म अइन्नी अला जिक्रिक... ) को अर्थ : हे अल्लाह! मलाई प्रत्येक वचन र कर्मले तपाईंलाई सम्झन मद्दत गर्नुहोस्। (व शुक्रिक) आशीर्वाद प्राप्ति र विपत्तिहरूबाट बचेकोले तपाईंको कृतज्ञता व्यक्त गर्न मद्दत गर्नुहोस्। (व हुस्नि इबादतिक) इमानदारीपूर्वक र पैगम्बरको अनुसरण गर्दै अल्लाहको उपासना गर्न मद्दत गर्नुहोस् ।
कसैलाई अल्लाहको लागि माया गर्छु भनेर भन्नु जायज छ।
प्रत्येक फर्ज र नफ्ल नमाजहरू पछि यो प्रार्थना पढ्न मुस्तहब हो।
यी सानो दुआले यस संसार र परलोकका सबै आवश्यकताहरूलाई समेटेको छ ।
जब प्रेम अल्लाहको लागि हुन्छ, तब मानिसहरूले सही काम गर्न, भलाइको कामना गर्न र धार्मिक कार्यहरूमा एकअर्कालाई मद्दत गर्न सल्लाह दिन्छन्।
अल-तीबी भन्छन्: अल्लाहको सम्झना (जिक्र) मनको शान्तिको भूमिका हो र उहाँप्रति कृतज्ञता भनेको अझै बढी आशीर्वाद प्राप्त गर्ने कारण हो। राम्रो उपासनाको लागि त्यस्ता सबै चीजहरूबाट टाढा रहनु हो जसले अल्लाहको सम्झनाबाट टाढा गर्छ।
सुनन अबी दाउद (2/ 630) (1522).
सुनन् निसाई (3/ 53) (1303).
मुस्नद अहमद (36/ 429) (22119).
थप (10)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 450).
تطريز رياض الصالحين.
لفيصل آل مبارك (ص259).
شرح رياض الصالحين.
لابن عثيمين (3/ 264).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (6/ 284).
نزهة المتقين شرح رياض الصالحين.
لمجموعة من الباحثين (1/ 353).
Cited in books
9 Booksथप (9)
- الذكر والدعاء والعلاج بالرقي من الكتاب والسنة"اللهم أعني على ذكرك وشكرك وحسن عبادتك".
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمالصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«يَا مُعَاذُ، وَاللَّهِ إِنِّي لَأُحِبُّكَ، وَاللَّهِ إِنِّي لَأُحِبُّكَ»، فَقَالَ: «أُوصِيكَ يَا مُعَاذُ لَا تَدَعَنَّ فِي دُبُرِ كُلِّ صَلَاةٍ» تَقُولُ: «اللَّهُمَّ أَعِنِّي عَلَى ذِكْرِكَ، وَشُكْرِكَ، وَحُسْنِ عِبَادَتِكَ»[71].
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«يَا مُعَاذُ، وَاللَّهِ إِنِّي لَأُحِبُّكَ، وَاللَّهِ إِنِّي لَأُحِبُّكَ»، فَقَالَ: «أُوصِيكَ يَا مُعَاذُ لَا تَدَعَنَّ فِي دُبُرِ كُلِّ صَلَاةٍ» تَقُولُ: «اللَّهُمَّ أَعِنِّي عَلَى ذِكْرِكَ، وَشُكْرِكَ، وَحُسْنِ عِبَادَتِكَ»[71].
- الله -جل جلاله- أنيس المحبين وملاذ القاصدين«اللَّهُمَّ أَعِنِّي عَلَى ذِكْرِكَ وَشُكْرِكَ وَحُسْنِ عِبَادَتِكَ!»
- رسالة في الأذكار1«يَا مُعَاذُ، وَاللهِ إِنِّي لَأُحِبُّكَ، وَاللهِ إِنِّي لَأُحِبُّكَ، أُوصِيكَ يَا مُعَاذُ، لَا تَدَعَنَّ فِي دُبُرِ كُلِّ صَلَاةٍ تَقُولُ: اللَّهُمَّ أَعِنِّي عَلَى ذِكْرِكَ وَشُكْرِكَ وَحُسْنِ عِبَادَتِكَ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 2«يَا مُعَاذُ، واللهِ إنِّي لأُحِبُّكَ، ثُمَّ أُوصِيكَ يَا مُعَاذُ: لاَ تَدَعَنَّ في دُبُرِ كُلِّ صَلاةٍ تَقُولُ: اللَّهم أَعِنِّي عَلىٰ ذِكْرِكَ وَشُكْرِكَ، وَحُسْنِ عِبَادَتِكَ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 7«يا معاذُ، واللهِ إنِّي لأحبُّكَ» فَقَالَ: «أوصيكَ يا معاذُ؛ لا تَدَعَنَّ في دُبُرِ كلِّ صَلاةٍ تقولُ: اللّهم أعنِّي عَلَىٰ ذكرِكَ وشكرِكَ، وحُسنِ عبادَتِكَ».
- محاضرات تعظيم قدر الصلاةمحاضرات في تعظيم قدر الصلاة"اللهم أعني على ذكرك وشكرك وحسن عبادتك "[135]
- مشروع منهاج زادكزادك 1 طالب«اللَّهُمَّ أَعِنِّي عَلَى ذِكْرِكَ وَشُكْرِكَ وَحُسْنِ عِبَادَتِكَ».