"जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।"
अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।"
«مَنْ قَرَأَ آيَةَ الْكُرْسِيِّ فِي دُبُرِ كُلِّ صَلَاةٍ مَكْتُوبَةٍ لَمْ يَمْنَعْهُ مِنْ دُخُولِ الْجَنَّةِ إِلَّا أَنْ يَمُوتَ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जसले हरेक अनिवार्य नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै कुराले स्वर्ग जानबाट रोक्न सक्दैन । 'आयतुल कुर्सी' भनेको सूरह बकरहको यो आयात हो : {अल्लाहु ला इलाह इल्ला हुवल्-हय्युल्-कय्यूम्, ला ता-खुजु हु सिनतुव्वला नौम्, लहु माफिस्समा वाति वमा फिल्-अर्ज, मन् ज़ल्लजी यश्फऊ इ़न्दहु इल्ला बिइज्-निह, याअ़्-लमु मा बैन एैदिहिम् वमा ख़ल्फहुम्, वला युहीतून बिशैइम् मिन् इल्मिही इल्ला बिमा शाअ, वसिअ़ कुर्सिय्यु हुस्समावाति वल्-अर्ज, वला यऊदुहू हिफ्जु हुमा व हुवल्-अलिय्युल्-अजीम्} [अल्-बकरह: २५५ ]
यसमा यो आयतको महानता र श्रेष्ठता स्पष्ट गरिएको छ; किनभने यसमा अल्लाहका उत्कृष्ट नाम र सर्वोच्च गुणहरू उल्लेख गरिएका छन्।
हरेक फर्ज नमाजपछि यो महान आयत पढ्नु मुस्तहब हो ।
असल कर्महरू स्वर्ग प्रवेशको कारण हुन्।
थप (7)
المعجم الكبير.
للطبراني السنن الكبرى.
للنسائي (9/ 44) (9848).
توضِيحُ الأحكَامِ مِن بُلوُغ المَرَام.
للبسام (2/ 313).
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (3/ 197).
Cited in books
5 Booksथप (5)
- الذكر والدعاء والعلاج بالرقي من الكتاب والسنة"من قرأ آية الكرسي عقب كل صلاة لم يمنعه من دخول الجنة إلا أن يموت".
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمالصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«من قَرَأَ آيَة الْكُرْسِيّ فِي دبر كل صَلَاة مَكْتُوبَة لم يمنعهُ من دُخُول الْجنَّة إِلَّا أَن يَمُوت»[136].
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«مَنْ قَرَأَ آيَةَ الكُرْسِيِّ فِي دُبُرِ كُلِّ صَلَاةٍ مَكْتُوبَةٍ لَمْ يَمْنَعْهُ مِنْ دُخُولِ الجَنَّةِ إِلَّا أَنْ يَمُوتَ»[136].
- مشروع منهاج زادكزادك 2 طالب نهائي«مَنْ قَرَأَ آيَةَ الْكُرْسِيِّ دُبُرَ كُلِّ صَلَاةٍ مَكْتُوبَةٍ لَمْ يَمْنَعْهُ مِنْ دُخُولِ الْجَنَّةِ إِلَّا الْمَوْتُ»
- نبراس طالب (2)نبراس طالب (2) «مَنْ قَرَأَ آيَةَ الْكُرْسِيِّ دُبُرَ كُلِّ صَلَاةٍ مَكْتُوبَةٍ لَمْ يَمْنَعْهُ مِنْ دُخُولِ الْجَنَّةِ إِلَّا أَنْ يَمُوتَ»