"हरेक मादक पदार्थ 'खम्र' (रक्सी) हो र हरेक नशालु पदार्थ हराम हो । जसले यस संसारमा रक्सी पिउछ र पश्चात्ताप नगरी यसको लतमा मर्छ भने ऊ परलोकमा त्यसबाट बञ्चित हुनेछ ।"
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"हरेक मादक पदार्थ 'खम्र' (रक्सी) हो र हरेक नशालु पदार्थ हराम हो । जसले यस संसारमा रक्सी पिउछ र पश्चात्ताप नगरी यसको लतमा मर्छ भने ऊ परलोकमा त्यसबाट बञ्चित हुनेछ ।"
«كل مُسْكِرٍ خَمْرٌ، وكل مُسْكِرٍ حرام، ومن شرِب الخمر في الدنيا فمات وهو يُدْمِنُهَا لَمْ يَتُبْ، لَمْ يَشْرَبْهَا في الآخرة».
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले स्पष्ट रूपमा बताउनुभएको छ, जुन पदार्थको सेवनले चेतना हराउँछ र होश नष्ट गर्छ, त्यो मादक पदार्थ (शराब) हो, चाहे त्यसलाई पिइएको होस्, खाइएको होस्, सुँघिएको होस्, या कुनै अन्य माध्यमले प्रयोग गरिएको होस्। जुनसुकै कुरा जसले नशा गराउँछ र चेतना हराउँछ, त्यसलाई अल्लाहले हराम ठहराउनुभएको छ र त्यसबाट बच्न आदेश दिनुभएको छ, चाहे त्यो थोरै होस् या धेरै। जसले यी नशालु पदार्थहरूमध्ये कुनै लतमा पर्छ र पश्चात्ताप नगरिकन मर्छ भने; अल्लाहले उसलाई स्वर्ग मा त्यसबाट वञ्चित गरेर सजाय दिनुहुनेछ ।
मदिरालाई निषेध गर्ने कारण भनेको नशा हो । त्यसैले हरेक प्रकारको मादक पदार्थ निषेध गरिएको छ ।
रक्सिले गर्दा पर्न गएको ठूला हानि र खराबीहरूले गर्दा अल्लाहले रक्सीलाई निषेध गर्नुभएको छ ।
स्वर्गमा रक्सी पिउनु पूर्ण आनन्द र आशिषको संकेत हो ।
जसले यस संसारमा रक्सी पिउन छोड्दैन, अल्लाहले उसलाई स्वर्गमा रक्सी पिउनबाट रोक लगाउनुहुनेछ, किनभने कर्म अनुसार दण्ड दिइनेछ ।
मृत्यु अघि पापबाट पश्चात्तापमा हतार गर्न प्रोत्साहन ।
सही बुखारी (7/ 104) (5575).
सही मुस्लिम (3/ 1587) (2003).
थप (15)
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (8/ 519).
فتح ذي الجلال والاكرام بشرح بلوغ المرام.
لابن عثيمين (5/ 418).
توضِيحُ الأحكَامِ مِن بُلوُغ المَرَام.
للبسام (6/ 307).
معالم السنن.
وهو شرح سنن أبي داود.
للخطابي (4/ 264).
الفتح الرباني لترتيب مسند الإمام أحمد بن حنبل الشيباني.
للساعاتي (16/ 116).
فيض القدير شرح الجامع الصغير.
للمناوي (5/ 30).
مرقاة المفاتيح شرح مشكاة المصابيح.
لعلي القاري (6/ 2382).
Cited in books
6 Booksथप (6)
- سؤال وجواب حول الإسلام«كُلُّ مُسْكِرٍ خَمْرٌ، وَكُلُّ مُسْكِرٍ حَرَامٌ»
- قاموس الكبائر موسوعة الكبائر - المجموعة الأولى«كُلُّ مُسْكِرٍ خَمْرٌ، وَكُلُّ مُسْكرٍ حَرَامٌ، وَمَنْ شَرِبَ الخَمْرَ فِي الدُّنْيَا فَمَاتَ وَهُوَ يُدْمِنُهَا وَلَمْ يَتُبْ، لَمْ يَشْرَبْهَا فِي الآخِرَةِ» [96].
- قاموس الكبائر«كُلُّ مُسْكِرٍ خَمْرٌ، وَكُلُّ مُسْكرٍ حَرَامٌ، وَمَنْ شَرِبَ الخَمْرَ فِي الدُّنْيَا فَمَاتَ وَهُوَ يُدْمِنُهَا وَلَمْ يَتُبْ، لَمْ يَشْرَبْهَا فِي الآخِرَةِ» [96].
- كتاب تعليم المسلم الجديد«كُلُّ مُسْكِرٍ خَمْرٌ، وَكُلُّ مُسْكِرٍ حَرَامٌ»
- مجموعة زاد الفقه (4)«كُلُّ مُسْكِرٍ خَمْرٌ، وكُلُّ مُسْكِرٍ حَرامٌ».
- محرمات استهان بها كثير من الناسكل مسكر خمر، وكل مسكر حرام