Skip to content

कसैले तपाईंलाई भलाइ (उपकार) गर्दा तपाईं के भन्नुहुन्छ?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٣٢: ما تقول لمن صنع إليك معروفًا؟

प्रश्न ३२: कसैले तपाईंलाई भलाइ (उपकार) गर्दा तपाईं के भन्नुहुन्छ?

الجواب

ج:«جزاك الله خيرًا»

رواه الترمذي.

उत्तर: «जजाकल्लाहु खैरा।» अर्थ: अल्लाहले तिमीलाई राम्रो प्रतिफल/पुरस्कार दिऊन्।

(तिर्मिजी)