Skip to content

उमरह के हो?

الباب / الفصل
قسم الفقه

السؤال

س46: ما هي العمرة؟

प्रश्न ४६: उमरह के हो?

الجواب

ج:العمرة: هي التعبد لله تَعَالَى بقصد بيته الحرام لأعمال مخصوصة في أي وقت.

उत्तर: उमरह भनेको अल्लाहको उपासनाका निमित्त कुनै पनि समयमा विशेष कर्महरू गर्नको लागि मक्का (काबा) तर्फ जाने हो।