"स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।"
अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।"
«الْجَنَّةُ أَقْرَبُ إِلَى أَحَدِكُمْ مِنْ شِرَاكِ نَعْلِهِ، وَالنَّارُ مِثْلُ ذَلِكَ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कि स्वर्ग र नर्क मानिसदेखि त्यत्तिकै नजिक छ जति खुट्टाको माथिल्लो भागमा रहेको जुत्ताको फित्ता । किनकि अल्लाहलाई खुशी पार्ने असल कर्मको कारणले मानिस स्वर्गमा प्रवेश हुन सक्छ, भने अल्लाहलाई क्रोधित गर्ने पापले गर्दा नर्कमा जानसक्छ ।
....:
यस हदीसमा थोरै भए पनि असल कर्म गर्ने प्रेरणा र थोरै भए पनि पाप कर्मबाट टाढै रहने चेतावनी दिइएको छ।
मुस्लिमको जीवनमा आशा र डर दुवैको संयोजन हुनुपर्छ र अल्लाहसँग सधैं सत्यमा अडिग रहने प्रार्थना गर्नुपर्छ, ताकि ऊ आफ्नो अवस्थाबाट धोकामा नपरोस् ।
सही बुखारी (8/ 102) (6488).
थप (8)
شرح رياض الصالحين.
لابن عثيمين (2/ 99).
فتح الباري.
لابن حجر(11/ 321).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 186).
نزهة المتقين شرح رياض الصالحين.
لمصطفى الخِن وغيره (1/ 136).
Cited in books
6 Booksथप (6)
- الخطب المنبريةموسوعة الخطب المنبرية (القسم الثالث)«الجَنَّةُ أَقْرَبُ إِلَى أَحَدِكُم مِّن شِرَاكِ نَعْلِهِ، وَالنَّارُ مِثْلُ ذَٰلِكَ»
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 1 «الْجَنَّةُ أَقْرَبُ إلىٰ أَحَدِكُمْ مِنْ شِرَاكِ نَعْلِهِ، وَالنَّارُ مِثْلُ ذلِكَ».
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 3«الجنَّةُ أَقْرَبُ إلىٰ أَحَدِكُمْ مِنْ شِرَاكِ نَعْلِهِ، وَالنَّارُ مِثْلُ ذلِكَ».
- كتاب التوحيدكتاب التوحيد للشيخ محمد بن عبد الوهاب((الْجَنَّةُ أَقْرَبُ إِلَى أَحَدِكُمْ مِنْ شِرَاكِ نَعْلِهِ، وَالنَّارُ مِثْلُ ذَلِكَ)).
- متن اصول الإيمانمتن أصول الإيمان{الجنَّة أَقرب إلى أَحدِكم من شِراكِ نعلِهِ، والنَّار مِثل ذلك}.
- مجموعة زاد التربية الإسلامية (2)1«الجَنَّةُ أقْرَبُ إِلى أحَدِكُمْ مِنْ شِرَاكِ نَعْلِهِ، وَالنَّارُ مِثْلُ ذلك».