Skip to content

नबी (सल्लल्लाहु अलैहि व सल्लम) कहिले जन्मिनुभयो?

الباب / الفصل
قسم السيرة النبوية

السؤال

س4: متى ولد النبي صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ؟

प्रश्न ४: नबी (सल्लल्लाहु अलैहि व सल्लम) कहिले जन्मिनुभयो?

الجواب

ج:في عام الفيل، في يوم الإثنين من شهر ربيع الأول.

उत्तर: उहाँ "हात्ती वाला साल" मा रबीउल अव्वल महिनाको सोमबारको दिन जन्मिनुभयो।