"जसले आफ्नो जीविकोपार्जन विस्तार होस् र आयु लामो होस् भन्ने चाहन्छ, उसले आफ्नो नातागोतासँग राम्रो सम्बन्ध कायम गरोस् ।"
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले आफ्नो जीविकोपार्जन विस्तार होस् र आयु लामो होस् भन्ने चाहन्छ, उसले आफ्नो नातागोतासँग राम्रो सम्बन्ध कायम गरोस् ।"
«مَنْ أَحَبَّ أَنْ يُبْسَطَ لَهُ فِي رِزْقِهِ، وَيُنْسَأَ لَهُ فِي أَثَرِهِ، فَلْيَصِلْ رَحِمَهُ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफन्तहरूसँग राम्रो नाता कायम गर्न प्रोत्साहित गर्दै हुनुहुन्छ, जस्तैः बेलाबेलामा उनीहरूलाई भेट्नु, भौतिक र आर्थिक सहयोग गर्नु इत्यादि र यसबाट मानिसको जीविकोपार्जनमा वृद्धि र आयु लामो हुन्छ ।
...:
अरबी शब्द "अल-रहिम" ले बुबा र आमा दुवै पक्षका नातेदारहरूलाई बुझाउँछ । सम्बन्ध जति नजिक र घनिष्ट हुन्छ, त्यति नै राम्रो व्यवहारको हकदार हुन्छ ।
मानिसलाई कर्म अनुसार बदला दिइनेछ । तसर्थ, जसले सद्भाव, राम्रो व्यवहार र दयाको माध्यमबाट सम्बन्ध सुदृढ गर्ने काम गर्छ, अल्लाहले उसको जीविका र उमेरमा आशिष दिनुहुन्छ ।
सम्बन्ध कायम गर्नु जीविकोपार्जन र दीर्घायु बढाउने माध्यम हो । जीविकोपार्जन र उमेर दुवै निर्धारित भएतापनि कहिलेकाहीँ त्यसमा बर्कत (सम्बृद्धि) हुन्छ र व्यक्तिले आफ्नो जीवनमा उही उमेरका मानिसहरूले गर्न सक्ने भन्दा धेरै लाभदायक काम गर्न सक्षम हुन्छ । कतिपय विद्वानले जीविकोपार्जन र आयुमा भएको बृद्धिलाई वास्तविक बताएका छन्, अल्लाहले धेरै जानेका छन् ।
सही बुखारी (8/ 5) (5986).
सही मुस्लिम (4/ 1982) (2557).
थप (10)
توضيح الأحكام من بلوغ المرام.
للبسام (7/ 320).
شرح رياض الصالحين.
لابن عثيمين (3/ 188).
فتح ذي الجلال والإكرام شرح بلوغ المرام.
لابن عثيمين (6/ 275).
تطريز رياض الصالحين.
لفيصل المبارك (ص224).
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (10/ 81).
Cited in books
7 Booksथप (7)
- الله -جل جلاله- أنيس المحبين وملاذ القاصدين«مَنْ أَحَبَّ أَنْ يُبْسَطَ لَهُ فِي رِزْقِهِ، وَيُنْسَأَ لَهُ فِي أَثَرِهِ؛ فَلْيَصِلْ رَحِمَهُ»
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالح“من أحب أن يبسط له في رزقه، وينسأ له في أثره فليصل رحمه”.
- النفحات المكية في تفسير كتاب رب البريةالجزء الثاني والعشرون«مَنْ سَرَّهُ أَنْ يُبْسَطَ لَهُ فِي رِزْقِهِ، وَيُنْسَأَ لَهُ فِي أَثَرِهِ، فَلْيَصِلْ رَحِمَهُ»([2])،
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 2« مَنْ أَحَبَّ أنْ يُبْسَطَ له في رِزْقِهِ، وَيُنْسَأَ لَهُ في أَثَرِهِ، فَلْيَصِلْ رحِمَهُ».
- مجموعة زاد الحديث(2)1«مَنْ أَحَبَّ أَنْ يُبْسَطَ لَهُ فِي رِزْقِهِ، وَيُنْسَأَ لَهُ فِي أَثَرِهِ، فَلْيَصِلْ رَحِمَهُ».
- مجموعة زاد الحديث(2)1(مَنْ أَحَبَّ أَنْ يُبْسَطَ لَهُ فِي رِزْقِهِ...)
- مشروع منهاج زادكزادك 2 طالب نهائي«مَنْ أَحَبَّ أَنْ يُبْسَطَ لَهُ فِي رِزْقِهِ، ويُنْسَأَ لَهُ فِي أَثَرِهِ، فَلْيَصِلْ رَحِمَهُ»