"हे अल्लाह! म ऋणको प्रभुत्व, शत्रुको प्रभुत्व र दुःखमा शत्रुहरूको खुशीबाट तपाईंमा शरण चाहन्छु।"
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन् : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यी वाक्यहरूका साथ दुआ गर्नु हुन्थ्यो :
"हे अल्लाह! म ऋणको प्रभुत्व, शत्रुको प्रभुत्व र दुःखमा शत्रुहरूको खुशीबाट तपाईंमा शरण चाहन्छु।"
«اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ غَلَبَةِ الدَّيْنِ، وَغَلَبَةِ الْعَدُوِّ، وَشَمَاتَةِ الْأَعْدَاءِ».
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले निम्न उल्लेखित कुराहरूबाट शरण माग्नु भएको छ : १- "हे अल्लाह, म ऋणको बोझबाट तपाईंमा शरण चाहन्छु।" हे अल्लाह, म ऋणको दबाब, बोझ, दुःख र चिन्ताबाट तपाईंमा मात्र शरण चाहन्छु। म यसलाई तिर्न सक्षम हुन तपाईंको मद्दत चाहन्छु। २- "शत्रुको विजय।" शत्रुको क्रोध र प्रभुत्वबाट। म प्रार्थना गर्छु, उसको अत्याचार र उत्पीडन रोक्नु होस् र मलाई उसमाथि विजय प्रदान गर्नुहोस्। ३- "शत्रुहरूको खुशी।" मुस्लिमहरूमाथि आइपरेको विपत्ति र कठिनाइमा शत्रुहरूको खुशीबाट।
ऋण आदि जस्ता असल कामबाट विमुख गर्ने र दुःख र शोक निम्त्याउने सबै कुराहरूबाट अल्लाहको शरण लिन प्रोत्साहन।
सामान्य ऋणमा कुनै अप्ठ्यारो छैन। तर अप्ठ्यारो त्यहाँ हुन्छ, जहाँ ऋण चुक्ता गर्ने क्षमता हुँदैन। यस्तो ऋण नै भारी र समस्याजनक हुन्छ।
मान्छेले ती कुराहरूबाट टाढा रहनु पर्छ जसमा उसलाई हाँसोको विषय बनाइन्छ र आलोचना गरिन्छ ।
मुमिनहरूप्रति काफिरेहरूको शत्रुता र विपत्ति आइपर्दा उनीहरूको आनन्दको विवरण।
समस्याको समयमा, शत्रुहरूको हाँसोले झन् पीडा थपिन्छ।
सुनन् निसाई (8/ 265) (5475).
मुस्नद अहमद (11/ 189) (6618).
थप (6)
توضيح الأحكام من بلوغ المرام.
لعبد الله البسام (7/ 569).
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (10/ 450).
فتح ذي الجلال والإكرام.
لابن عثيمين (6/ 497).
Cited in books
7 Booksथप (6)
- أدعية جامعةأدعية جامعة (للحرمين)98. «اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ غَلَبَةِ الدَّيْنِ، وَغَلَبَةِ الْعَدُوِّ، وَشَمَاتَةِ الْأَعْدَاءِ».
- الدعاء من الكتاب والسنة الدعاء ويليه العلاج بالرقى من الكتاب والسنة (للوزارة)123- ((اللَّهُمَّ إنِّي أَعُوذُ بِكَ مِنْ غَلَبَةِ الدَّيْنِ، وَغَلَبَةِ الْعَدُوِّ، وَشَمَاتَةِ الأعْدَاءِ)).
- الدعاء ويليه العلاج بالرقى من الكتاب والسنةالدعاء من الكتاب والسنة123- «اللَّهُمَّ إنِّي أَعُوذُ بِكَ مِنْ غَلَبَةِ الدَّيْنِ، وَغَلَبَةِ الْعَدُوِّ، وَشَمَاتَةِ الأعْدَاءِ»[85].
- المختصر في آداب السفر وصفة الحج والعمرة وآداب الزيارة والأدعية الجامعة مع ملحق بالفتاوى والمخالفات4- أدعية جامعة (للحرمين)98. «اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ غَلَبَةِ الدَّيْنِ، وَغَلَبَةِ الْعَدُوِّ، وَشَمَاتَةِ الْأَعْدَاءِ».
- تحفة الأخيار تحفة الأخيار (ببيان جملة نافعة مما ورد في الكتاب والسنة من الأدعية والأذكار)«اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ غَلَبَةِ الدَّيْنِ، وَغَلَبَةِ الْعَدُوِّ، وَشَمَاتَةِ الَأعْدَاءِ» [23]
- تطبيق القرآن والأذكارأدعية النبي صلى الله عليه وسلم 123- ((اللَّهُمَّ إنِّي أَعُوذُ بِكَ مِنْ غَلَبَةِ الدَّيْنِ، وَغَلَبَةِ الْعَدُوِّ، وَشَمَاتَةِ الأعْدَاءِ))[137].