"सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।"
«أَكْمَلُ الْمُؤْمِنِينَ إِيمَانًا أَحْسَنُهُمْ خُلُقًا، وَخَيْرُكُمْ خَيْرُكُمْ لِنِسَائِهِمْ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: आस्थाको आधारमा सबैभन्दा पूर्ण त्यो व्यक्ति हो जसको व्यवहार उत्तम हुन्छ, जस्तै मानिसलाई मुस्कुराएर भेट्नु, राम्रोसँग कुरा गर्नु, भलो गर्नु र कसैलाई हानी नपुर्याउनु । त्यसैगरी, सबैभन्दा राम्रो मुमिन (आस्थावान) त्यो हो जो आफ्नी पत्नी, छोरी, दिदीबहिनी र अन्य नातेदारहरूसँग राम्रो व्यवहार गर्दछ । किनभने यी महिलाहरू असल व्यवहारको सबैभन्दा बढी हकदार हुने गर्दछन् ।
....:
राम्रो व्यवहार सद्गुण हो र यो ईमानको अंश हो ।
अमल (कर्म) पनि आस्थाको अंग हो र ईमान बढ्ने र घट्ने गर्दछ ।
इस्लामले महिलालाई सम्मान दिएको छ र उनीहरूसँग राम्रो व्यवहार गर्न प्रोत्साहित गरेको छ ।
सुनन अबी दाउद (7/ 70) (4682).
सुनन् तिर्मिजी (2/ 454) (1162).
थप (9)
مسند أحمد ط الرسالة (12/ 364) (7402).
سلسلة الأحاديث الصحيحة وشيء من فقهها وفوائدها.
للألباني (1/ 573).
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 362).
شرح رياض الصالحين.
لابن عثيمين (3/ 130).
كنوز رياض الصالحين.
لمجموعة من الباحثين (5/ 234).
Cited in books
11 Booksथप (11)
- اعتقاد الأئمة الأربعةأكمل المؤمنين إيمانًا أحسنهم خلقًا....
- التمسك بالسنة النبوية وأثاره2«أكمل المؤمنين إيمانًا: أحسنهم خلقًا».
- ترجمة المقاطع المرئية - مشروع هدايات 1(أكمل المؤمنين إيماناً أحسنهم خُلقاً).
- دين الإسلام تعرضه نصوص القرآن وسنة خير الأنامعرض دين الإسلام بالأدلة النقلية(أكمل المؤمنين إيماناً أحسنهم خلقاً)[14]
- ما لا يسع أطفال المسلمين جهله«أَكْمَلُ المُؤْمِنِينَ إِيمَانًا: أَحْسَنُهُمْ خُلُقًا»[71].
- ما لا يسع أطفال المسلمين جهله«أَكْمَلُ المُؤْمِنِينَ إِيمَانًا أَحْسَنُهُمْ خُلُقًا»[174].
- ما لا يسع أطفال المسلمين جهله«أَكْمَلُ المُؤْمِنِينَ إِيمَانًا أَحْسَنُهُمْ خُلُقًا»[178].
- مشروع منهاج زادكزادك 2 طالب نهائي«أَكْمَلُ الْمُؤْمِنِينَ إِيمَانًا أَحْسَنُهُمْ خُلُقًا»
- مشروع منهاج زادكزادك 2 طالب نهائي«أَكْمَلُ الْمُؤْمِنِينَ إِيمَانًا أَحْسَنُهُمْ خُلُقًا».
- مشروع منهاج زادكزادك 2 طالب نهائي«أَكْمَلُ الْمُؤْمِنِينَ إِيمَانًا أَحْسَنُهُمْ خُلُقًا»
- نبراس طالب (1)1«أَكْمَلُ الْمُؤْمِنِينَ إِيمَانًا أَحْسَنُهُمْ خُلُقًا»