"तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।"
अबू-कतादह सलमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “
"तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।"
«إِذَا دَخَلَ أَحَدُكُمُ الْمَسْجِدَ فَلْيَرْكَعْ رَكْعَتَيْنِ قَبْلَ أَنْ يَجْلِسَ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मस्जिदमा प्रवेश गर्ने व्यक्तिले बस्नु अघि चाहे जुनसुकै समयमा र कुनै पनि उद्देश्यका लागि होस्, दुई रकात नमाज पढ्नुपर्छ भनेर प्रेरित गर्नुभएको छ र यी दुई रकातहरूलाई तहियतुल-मस्जिद भनिन्छ ।
...:
मस्जिदमा बस्नु अघि तहियतुल-मस्जिदको रूपमा दुई रकात नमाज पढ्नु मुस्तहब हो ।
यो आदेश मस्जिदमा बस्न चाहनेहरूका लागि हो । तर जो मस्जिदमा प्रवेश गर्छ र बस्नुअघि नै निस्कन्छ भने ऊ यस आदेशको दायरामा पर्दैन ।
मानिसहरूले जमातका साथ नमाज पढिरहेको बेला यदि कोही मस्जिदमा प्रवेश गर्छ भने उसले जमातमा सामेल हुनुपर्छ र उसले दुई रकात नमाज पढ्नु पर्दैन ।
सही बुखारी (1/ 96) (444).
सही मुस्लिम (1/ 495) (714).
थप (4)
المفهم لما أشكل من تلخيص كتاب مسلم (2/ 352).
فتح الباري لابن رجب (3/ 274).
التوضيح (5/524).
البحر المحيط الثجاج في شرح صحيح الإمام مسلم بن الحجاج (15/ 287).
Cited in books
3 Booksथप (3)
- اللآلئ المضيئةعَنْ أَبِي قَتَادَةَ السَّلَمِيِّ رضي الله عنه أَنّ رَسُولَ اللهِ ﷺ قَالَ: “ إِذَا دَخَلَ أَحَدُكُمُ الْمَسْجِدَ فَلْيَرْكَعْ رَكْعَتَيْنِ قَبْلَ أَنْ يَجْلِسَ “.
- مجموعة زاد التربية الإسلامية (3)، والسيرة النبوية (3)التربية الإٍسلامية -3- «إِذَا دَخَلَ أَحَدُكُمُ المَسْجِدَ فَلْيَرْكَعْ رَكْعَتَيْنِ قَبْلَ أَنْ يَجْلِسَ»
- مشروع المنهج التعليميمادة الفقه مستوى 2«إِذَا دَخَلَ أَحَدُكُمُ المَسْجِدَ فَلْيَرْكَعْ رَكْعَتَيْنِ قَبْلَ أَنْ يَجْلِسَ».