"जसले जुमा (शुक्रबार) को दिन 'जनाबत' (सम्भोग पछि गरिने स्नान) जस्तै स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिद जान्छ, उसले एउटा ऊँट दान गरे सरह पुण्य प्राप्त गर्छ
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"जसले जुमा (शुक्रबार) को दिन 'जनाबत' (सम्भोग पछि गरिने स्नान) जस्तै स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिद जान्छ, उसले एउटा ऊँट दान गरे सरह पुण्य प्राप्त गर्छ। जो दोस्रो प्रहरमा जान्छ, उसले एउटा गाई दान गरेसरह हुन्छ। जो तेस्रो प्रहरमा जान्छ, उसले एउटा (सिङ भएको) भेडा दान गरेसरह हुन्छ। जो चौथो प्रहरमा जान्छ, उसले एउटा कुखुरा दान गरेसरह हुन्छ। र जो पाँचौं प्रहरमा जान्छ, उसले एउटा अण्डा दान गरेसरह हुन्छ। तर जब इमाम (खुत्बाका लागि) उभिनुहुन्छ, तब फरिश्ताहरू (पुण्य लेख्ने कार्य छाडी) उपदेश सुन्न उपस्थित हुन्छन्।"
«مَنِ اغْتَسَلَ يَوْمَ الجُمُعَةِ غُسْلَ الجَنَابَةِ ثُمَّ رَاحَ، فَكَأَنَّمَا قَرَّبَ بَدَنَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّانِيَةِ، فَكَأَنَّمَا قَرَّبَ بَقَرَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّالِثَةِ، فَكَأَنَّمَا قَرَّبَ كَبْشًا أَقْرَنَ، وَمَنْ رَاحَ فِي السَّاعَةِ الرَّابِعَةِ، فَكَأَنَّمَا قَرَّبَ دَجَاجَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الخَامِسَةِ، فَكَأَنَّمَا قَرَّبَ بَيْضَةً، فَإِذَا خَرَجَ الإِمَامُ حَضَرَتِ المَلاَئِكَةُ يَسْتَمِعُونَ الذِّكْرَ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जुमाको नमाज लागि चाँडै जाने सद्गुणबारे बताउनुभएको छ । जुमाको लागि प्रारम्भिक आगमन सूर्योदयदेखि लिएर इमामको आगमनसम्म हुन्छ; र यो पाँच घडी हुन्छ । सूर्योदयदेखि लिएर इमामले खुत्बा (उपदेश) को लागि मिम्बर (मंच) मा चढ्नेसम्मको समयलाई पाँच भागमा विभाजित गरिएको छ : पहिलो: जसले जनाबत (यौनसम्बन्ध पछि गरीने स्नान) जस्तै पूर्ण स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिदतर्फ जान्छ, उसले एउटा ऊँट दान गरे सरह पुण्य प्राप्त गर्छ । दोस्रो: जो दोस्रो प्रहरमा जान्छ, उसले दानमा गाई दिए जस्तै हुन्छ । तेस्रो: जो तेस्रो प्रहरमा जान्छ, उसले एउटा (सिङ भएको भाले ) भेडा दान गरेसरह हुन्छ । चौथो: जो चौथो प्रहरमा जान्छ, उसले दानमा कुखुरा दिए सरह पुण्य प्राप्त गर्छ। पाँचौं: जो पाँचौं प्रहरमा जान्छ, उसले दानमा अण्डा दिए जस्तै मानिन्छ । जब इमाम खुत्बा (उपदेश) दिन आउनु हुन्छ; ढोकामा बसेका स्वर्गदूतहरूले मस्जिदमा आउनेहरूलाई क्रमशः लेख्ने कार्य छोडेर जिक्र र खुत्बा सुन्न थाल्छन् ।
जुमाको नमाज पढ्न जानु अघि नुहाउन प्रोत्साहित गरिएको छ ।
यसमा जुमाको नमाज पढ्न पहिलो प्रहरमा चाँडै आइपुग्ने कार्याको श्रेष्ठता स्पष्ट पारिएको छ ।
राम्रो काम गर्न पहल गर्न प्रोत्साहन दिइएको छ ।
फरिश्ता (स्वर्गदूत) हरू जुमाको नमाज उपस्थित हुन्छन् र उपदेश सुन्न्छन् ।
फरिश्ता (स्वर्गदूत) हरू मस्जिदका ढोकाहरूमा हुन्छन् र जुमाको नमाजका लागि आउनेहरूको नाम क्रमशः लेख्छन्।
इब्न रजब (रहिमहुल्लाह) ले भन्नुभएको छ: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो वचन 'जसले जुमाको दिन स्नान गर्यो, अनि (मस्जिदतर्फ) गयो...' ले यो प्रमाणित गर्छ कि शुक्रबारको दिन मुस्तहब (पुण्यदायी) स्नानको समय फजरको उदयसँगै सुरु हुन्छ र मस्जिदतर्फ प्रस्थान गर्ने समयसम्म रहन्छ।"
सही बुखारी (2/ 3) (881).
सही मुस्लिम (2/ 582) (850).
थप (10)
تيسير العلام شرح عمدة الأحكام.
عبد الله البسام (ص244).
تنبيه الأفهام شرح عمدة الأحكام.
لابن عثيمين (2/ 308).
الإلمام بشرح عمدة الأحكام.
إسماعيل الأنصاري (1/ 196).
معالم السنن (شرح سنن أبي داود).
أبو سليمان الخطابي (1/ 109).
تهذيب اللغة.
محمد الأزهري (14/ 102).
Cited in books
8 Booksथप (8)
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمالصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«مَنِ اغْتَسَلَ يَوْمَ الجُمُعَةِ غُسْلَ الجَنَابَةِ ثُمَّ رَاحَ، فَكَأَنَّمَا قَرَّبَ بَدَنَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّانِيَةِ، فَكَأَنَّمَا قَرَّبَ بَقَرَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّالِثَةِ، فَكَأَنَّمَا قَرَّبَ كَبْشًا
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمالصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«مَنِ اغْتَسَلَ يَوْمَ الْجُمُعَةِ غُسْلَ الْجَنَابَةِ، ثُمَّ رَاحَ، فَكَأَنَّمَا قَرَّبَ بَدَنَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّانِيَةِ، فَكَأَنَّمَا قَرَّبَ بَقَرَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّالِثَةِ، فَكَأَنَّمَا قَرَّبَ كَبْ
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهمالصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«مَنِ اغْتَسَلَ يَوْمَ الْجُمُعَةِ غُسْلَ الْجَنَابَةِ، ثُمَّ رَاحَ، فَكَأَنَّمَا قَرَّبَ بَدَنَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّانِيَةِ، فَكَأَنَّمَا قَرَّبَ بَقَرَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّالِثَةِ، فَكَأَنَّمَا قَرَّبَ كَبْ
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«مَنِ اغْتَسَلَ يَوْمَ الجُمُعَةِ غُسْلَ الجَنَابَةِ ثُمَّ رَاحَ، فَكَأَنَّمَا قَرَّبَ بَدَنَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّانِيَةِ، فَكَأَنَّمَا قَرَّبَ بَقَرَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّالِثَةِ، فَكَأَنَّمَا قَرَّبَ كَبْشًا
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«مَنِ اغْتَسَلَ يَوْمَ الْجُمُعَةِ غُسْلَ الْجَنَابَةِ، ثُمَّ رَاحَ، فَكَأَنَّمَا قَرَّبَ بَدَنَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّانِيَةِ، فَكَأَنَّمَا قَرَّبَ بَقَرَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّالِثَةِ، فَكَأَنَّمَا قَرَّبَ كَبْ
- الصلاة التي علمها النبي ﷺ الصحابة رضي الله عنهم«مَنِ اغْتَسَلَ يَوْمَ الْجُمُعَةِ غُسْلَ الْجَنَابَةِ، ثُمَّ رَاحَ، فَكَأَنَّمَا قَرَّبَ بَدَنَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّانِيَةِ، فَكَأَنَّمَا قَرَّبَ بَقَرَةً، وَمَنْ رَاحَ فِي السَّاعَةِ الثَّالِثَةِ، فَكَأَنَّمَا قَرَّبَ كَبْ
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالح“من اغتسل يوم الجمعة غسل الجنابة، ثم راح، فكأنما قرب بدنة، ومن راح في الساعة الثانية، فكأنما قرب بقرة، ومن راح في الساعة الثالثة، فكأنما قرب كبشا أقرن، ومن راح في الساعة الرابعة، فكأنما قرب دجاجة، ومن راح في الساعة الخامسة، فكأنما قرب بيضة،
- موسوعة الإيمان«فَإِذَا خَرَجَ الإِمَامُ حَضَرَتِ الملائِكَةُ يَسْتَمِعُونَ الذِّكْرَ».