"हे बिलाल! नमाजको कायम/आह्वान गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।"
सालिम बिन अबु जाअ्दले बयान गरेका छन्, एक व्यक्तिले भने : म नमाज पढेर राहत पाउन चाहन्छु । तर उनीहरूले उनको भनाइलाई नराम्रो रूपमा लिए । उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"हे बिलाल! नमाजको कायम/आह्वान गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।"
«يا بلالُ، أقِمِ الصَّلاةَ، أرِحْنا بها».
एक सहाबीले भने: म नमाज पढेर राहत पाउन चाहन्छु, तब वरपरका केही मानिसहरूले उनको भनाइलाई नराम्रो ठाने । त्यसपछि उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : ए बिलाल! नमाज लागि अजान देऊ र नमाज कायम गर, ताकि हामीले यसबाट शान्ति पाउन सकौं; किनभने नमाज मा अल्लाहसँग कुराकानी हुन्छन् र आत्मा र हृदयलाई शान्ति मिल्छ ।
...:
नमाज मा अल्लाहसँग कुराकानी हुने भएकोले आत्मा र हृदयलाई शान्ति मिल्छ ।
उपासनालाई बेवास्ता गर्नेहरूको खण्डन ।
जसले आफ्नो कर्तव्यको पालना गर्दै आफ्नो दायित्व निर्वाह गर्छ भने उसलाई एक प्रकारको राहत र सन्तुष्टिको अनुभूति हुन्छ ।
सुनन अबी दाउद (7/ 338) (4985).
थप (4)
الكاشف عن حقائق السُّنن (4/1217).
عون المعبود وحاشية ابن القيم (13/ 225).
مرقاة المفاتيح (3/939).
شرح سنن أبي داود للعباد (567/ 6).
Cited in books
5 Booksथप (5)
- الحقيقة المُبْهِرَة في العلاقة بين الإسلام والإنسان(يا بلال، أقم الصلاة، أرِحنا بها)[233].
- مجموعة زاد السیرة النبوية (4)السيرة النبوية 4«يا بِلالُ، أَقِمِ الصَّلاةَ، أَرِحْنا بِها».
- مشروع منهاج زادكزادك 1 طالب«يَا بِلَالُ، أَقِمِ الصَّلَاةَ، أَرِحْنَا بِهَا»
- نبراس طالب (1)1«يَا بِلَالُ، أَقِمِ الصَّلَاةَ، أَرِحْنَا بِهَا»
- نبراس طالب (1)1«يَا بِلَالُ، أَقِمِ الصَّلَاةَ، أَرِحْنَا بِهَا».