"जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।"
अबू-दर्दा (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।"
«مَنْ رَدَّ عَنْ عِرْضِ أَخِيهِ رَدَّ اللهُ عَنْ وَجْهِهِ النَّارَ يَوْمَ الْقِيَامَةِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्नो मुस्लिम भाइको अनुपस्थितिमा उसको इज्जत र मर्यादाको रक्षा गर्दछ, अल्लाहले न्यायको दिन उसलाई सजायबाट टाढा राख्नुहुन्छ ।
عِرْضِ أَخِيهِ: العرض هو ما يُمْدَح به الإنسان أو يذم.
मुस्लिमहरूको इज्जत र प्रतिष्ठामा हानि पुर्याउने कुनै पनि कुरा बोल्न निषेध गरिएको छ ।
मानिसलाई उसको कर्म अनुसार बदला दिइन्छ। तसर्थ, जसले आफ्नो भाइको इज्जतको रक्षा गर्छ, अल्लाहले उसलाई नरकको आगोबाट बचाउनुहुनेछ ।
इस्लाम आपसी भाइचारा र सहयोगको धर्म हो ।
सुनन् तिर्मिजी (3/ 488) (1931).
मुस्नद अहमद (45/ 528) (27543).
थप (8)
توضيح الأحكام من بلوغ المرام.
للبسام (7/ 499).
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (10/ 349).
فتح ذي الجلال والإكرام.
لابن عثيمين (6/ 437).
سبل السلام بشرح بلوغ المرام.
للصنعاني (2/ 692).
Cited in books
3 Booksथप (3)
- المنتقى من المتجر الرابح في ثواب العمل الصالح - المعتمدالمنتقى من المتجر الرابح في ثواب العمل الصالح“مَن ردّ عن عرض أخيه ردّ الله عن وجهه النار يوم القيامة”.
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 7«مَنْ ردَّ عَن عِرْضِ أخيه ردَّ اللهُ عَن وجْهِهِ النَّارَ يَوْمَ القِيامَة».
- محرمات استهان بها كثير من الناسمن رد عن عرض أخيه رد الله عن وجهه النار يوم القيامة